विराटनगर

विराटनगरको ६ लेनको सडकको नाला निर्माणमा लापरबाही गरेको आरोपमा शनिबार तीन जना प्राविधिक पक्राउमा परेका छन् । "/>

इन्जिनियर सहित तीन जना पक्राउ

इन्जिनियर सहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

विराटनगर

विराटनगरको ६ लेनको सडकको नाला निर्माणमा लापरबाही गरेको आरोपमा शनिबार तीन जना प्राविधिक पक्राउमा परेका छन् । विराटनगरको महेन्द्रचोक देखि सडकको किनारमा निर्माण गरिएको नालामा कमसल सामान प्रयोग गरेको आरोपमा निर्माण कम्पनी भूमि कन्सट्रक्सनका इन्जिनियर रविराज पन्त, ओभरसियर विनय साह र सुपरभाइजर देवराज बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नगर प्रमुख भीम पराजुलीले नालाको अनुगमण गर्दा कमसल सामान प्रयोग गरेको पाइएपछि नगर प्रमुखकै आग्रहमा उनीलाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo