कोरोना सङ्क्रमित वृद्धको मृत्यु

कोरोना सङ्क्रमित वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको आज मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो ।

उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।

Logo