काठमाडौंबाट डडेल्धुराका लागि छुटेको एक यात्रुवाहक बसको आगो लागेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा गुडिरहेकै अवस्थामा आगो लागेको हो । "/>

उग्रतारा यातायातको चमेनागृहसहितको बसमा आगलागी

उग्रतारा यातायातको चमेनागृहसहितको बसमा आगलागी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट डडेल्धुराका लागि छुटेको एक यात्रुवाहक बसको आगो लागेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार कोहलपुरको बासगढी नजिकै उग्रतारा यातायातको बा ४ ख ८४९२ नम्बरको बसमा गुडिरहेकै अवस्थामा आगो लागेको हो ।उग्रतारा यातायातको शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक बसमा आगो लागेको हो ।

ओभरट्याक गर्ने क्रममा बसको अगाडिको चक्कामा लागेको आगो फैलँदा बस पूर्ण रुपमा जलेको छ । गाडीमा सवार यात्रुहरु भने सकुशल रहेका छन् । गाडीमा भएका यात्रुहरुका समानहरु जलेका छन् ।

Logo