अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली ज्योतिष हरिहर अधिकारीसँग सहमत भएका छन् । केही दिनअघि सम्म ज्योतिष विज्ञानलाई भाषणको खुराक र चुटकिला बनाउँदै आएका प्रधानमन्त्री ओलीले बिहीबार मात्रै ज्योतिष विज्ञानको विषयमा खुलेर बोलेका छन् । "/>

कुरो मिल्यो ज्योतिष हरिहर अधिकारी र प्रधानम्न्त्री केपी ओलीको (भिडियोसहित)

कुरो मिल्यो ज्योतिष हरिहर अधिकारी र प्रधानम्न्त्री केपी ओलीको (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली ज्योतिष हरिहर अधिकारीसँग सहमत भएका छन् । केही दिनअघि सम्म ज्योतिष विज्ञानलाई भाषणको खुराक र चुटकिला बनाउँदै आएका प्रधानमन्त्री ओलीले बिहीबार मात्रै ज्योतिष विज्ञानको विषयमा खुलेर बोलेका छन् ।

राजधानीमा भएको एक कार्यक्रममा प्रधानमन्त्रीले ओलीले ज्योतिष विज्ञान आधुनिक विज्ञान भन्दानिकै अगाडी रहेको बताए ।

कार्यक्रममाप्रमुख अतिथि बनेर आएका ओलीले भने, “हाम्रा ज्योतिषहरुले ब्राहमाण्डमा ९ ग्रह छन् भनेर पत्ता लगाई सकेका थिए बल्ल बैज्ञानिकहरु कतिग्रह छन् भनेर खोजी गर्दै थिए । ओलीको यो अभिव्यक्तिले त्यही कुरा पुष्टी हुन्छ ।” 

 

Logo