राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बनाएर फेसबुकमा पोष्ट गर्ने एक जना पत्रकार पक्राउ परेका छन्।
प्रहरीले उदयपुरको उपहार एमएमका निर्देशक सरोज निरौलालाई पक्राउ गरेको हो । पक्राउ परेका निरौलालाई सिआईबीमा पठाइएको छ ।
निरौलाले फेसबुकमा फोटोसप मार्फत राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए ।





























प्रतिक्रिया