तेतीस किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार पक्राउ परेका छन् ।प्रहरी हवल्दार अम्बर बहादुर थापा मगरलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो।
प्रहरीले थापालाई आइतबार जिल्ला अदालत मोरङमा उपस्थित गराउँदै छ। प्रहरीले ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ भने घटनामा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेतीसहित ३३ जना अझै फरार छन् ।





























प्रतिक्रिया