नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि आज भएको मतदान जारी छ । ७ वटा भौगोलिक प्रदेश र काठमाडौं उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० वटा समिति मतदान हुँदैछ ।
प्रदेश नम्बर ४, ५, ६, प्रतिष्ठान र एसोसिएटतर्फका समितिका सबै पदमा निर्विरोध भइसकेको छ । काठमाडौं उपत्यकाको मतदान नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा भइरहेको छ । अन्य जिल्ला शाखाको मतदान सम्बन्धित जिल्लाकै कार्यालयमा चलिरहेको छ ।
नेकपा एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले सिन्डिकेट कायम राखेर पद भागबण्डा गरेको भन्दै अन्य दल निकट पत्रकारले यो चुनाव बहिष्कार गरेका छन् ।





























प्रतिक्रिया