काठमाडौँ

विराटनगर जुट मिल्स लिमिटेडको विशेष साधारणसभा बोलाइएको सूचना प्रति अध्यक्ष वसन्त वनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । "/>

विराटनगर जुट मिल्सका शेयरधनीलाई भ्रममा नपर्न आग्रह

विराटनगर जुट मिल्सका शेयरधनीलाई भ्रममा नपर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विराटनगर जुट मिल्स लिमिटेडको विशेष साधारणसभा बोलाइएको सूचना प्रति अध्यक्ष वसन्त वनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । पदमा बहाल नरहेका प्रबन्ध सञ्चालक निलहरि काफ्लेको हवाला दिँदै विशेष साधारणसभा आह्वान भएपछि अध्यक्ष वनले बुधबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाए । वैशाख १३ गते देखि नै पदमा नरहेका काफ्लेले साधारणसभा आह्वान गरेका थिए ।

“अवकाश भइसकेको व्यक्तिले अधिकार क्षेत्र बाहिर गएर आह्वान गरेको विशेष साधारणसभा गैरकानूनी हुने भएकाले सूचना बमोजिमको विशेष साधारणसभा नरहेको र यसप्रति कुनै पनि शेयरधनीलाई भ्रममा नपर्न अनुरोध गर्दछु”–अध्यक्ष वनले विज्ञप्तिमा भनेका छन् । रासस

Logo