काठमाडौं

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आर्सनल कार्यालय, सुन्दरीजलको शुक्रबार निरीक्षण गरेका छन् । "/>

सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्ने

सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आर्सनल कार्यालय, सुन्दरीजलको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा नेपाली सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनु पर्ने बताउँदै उनले सेनालाई लोकतान्त्रिककरण नभई व्यवसायीकरण गर्न निर्देशन दिए । मन्त्री पोखरेलले भने, “नेपाली सेनाको अनुहारमा राष्ट्रिय एकताको तस्बिर देख्छौँ।”

नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अतुलनीय योगदान गरेको जनाउँदै उनले यो संस्था नेपाली जनताको भरपर्दो स्तम्भको रुपमा रहेको उल्लेख गरे । कार्यक्रममा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत उपस्थित थिए ।
नागरिकबाट

Logo