डा. गोबिन्द केसीले दुई बुँदे माग राखेर सरकारलाई १० दिने अल्टिमेटम दिएका छन् । यदी सरकारले उक्त माग पुरा नगरेमा उनी फागुन २९ गते देखि आमरण अनसन बस्ने भएका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारवाही गर्नु पर्ने र चिकित्सा शिक्षा सम्वन्धी न्यायिक जाँचबुझ अयोगले दोषी ठहर गरेका ब्यक्तिहरुलाई कार्वाही गर्नुपर्ने उनको माग रहेको छ ।
शनिवार विज्ञप्ति जारी गर्दै डा. केसीले न्यायालयको छविलाई अझ धमिलिन र न्यायसम्पादनमा थप भ्रष्टाचार नहोस् भन्नका लागि अब बस्ने संसदले उनीमाथि महाभियोग लगाएर हटाईयोस् भनिएको छ ।





























प्रतिक्रिया