प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मध्यराती माओवादी केन्द्र र नेकपा एमालेको एकताका प्रारम्भिक आधारहरुमा सहमति भएको छ । "/>

सोमबार मध्यराती प्रधानमन्त्री निवासमा जे देखियो ! ( भिडियो सहित )

सोमबार मध्यराती प्रधानमन्त्री निवासमा जे देखियो ! ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मध्यराती माओवादी केन्द्र र नेकपा एमालेको एकताका प्रारम्भिक आधारहरुमा सहमति भएको छ ।

नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असोज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा सोमबार समझदारी जुटेको हो ।

बालुवाटारमा जे देखियो हेर्नुहोस् भिडियो ।

Skip This
Skip This
Logo