काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आज साँझ ४ बजे ओली बालुवाटार छिरिसक्ने छन् ।
यसअघि ३ बजे सिंहदरबारमा भेटघाट कार्यक्रम गर्ने तयारी रहेको छ ।
भेटाघाट सकिए लगत्तै ओली बालुवाटर सर्ने उनले बताए ।































प्रतिक्रिया