काठमाडौं ।

अष्टलक्ष्मी शाक्यले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि उम्मेदवारी दिएको छिन । "/>

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि अष्टलक्ष्मी शाक्यको उम्मेदवारी

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि अष्टलक्ष्मी शाक्यको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अष्टलक्ष्मी शाक्यले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि उम्मेदवारी दिएको छिन । मुख्यमन्त्रीको दौडमा रहेका राजेन्द्र पाण्डे पछि हटेका छन् भने डोरमणि उपाध्यायले उम्मेदवारी दिने/नदिने टुंगो लागेको छैन । उनले अहिले ओलीसंग टेलीफोन वार्ता गरेका छन् । 

ओलीको दवाव डोरमणिलाइ आयो भने शाक्यलाइ समस्या हुन सक्छ । 

मन्त्रीका दावेदार पाण्डेले भने, “चुनाव भएपछि जित्नुपर्छ तर जित्नेजस्तो देखिएन्, त्यसैले उम्मेदवारी दिन्न् ।”

 

Logo