बुधबार प्रधानमन्त्री ओली नेपाल–चीन सीमाक्षेत्र किमाथांका जाँदै

बुधबार प्रधानमन्त्री ओली नेपाल–चीन सीमाक्षेत्र किमाथांका जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाभित्र चर्किएको विवाद यथावत रहेकैबीच प्रधानमन्त्री केपी शर्मा ओली (भोलि) बुधबार नेपाल–चीन सीमा क्षेत्र किमाथांका जाने भएका छन् ।

संखुवासभास्थित किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी) को निरीक्षण गर्न उनी त्यसतर्फ जाने भएका हुन् ।

यसक्रममा ओलीले भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पनि अनुगमन गर्ने बताइएको छ ।

Logo