धनगढी ।

माघ २९ गते अर्को बैठक बस्ने गरि प्रदेश नम्बर ७ को बैठक सम्पन्न भएको छ ।

प्रदेशसभाका जेष्ट सदस्य दिव्यश्वरी शाहको अध्यक्षमा बसको बैटकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधी पनि पारित गरेको छ । "/>

प्रदेश ७ः पहिलो बैठक सम्पन्न, अर्को बैठक २९ गते

प्रदेश ७ः पहिलो बैठक सम्पन्न, अर्को बैठक २९ गते

केन्द्रबिन्दु
0
Shares

धनगढी ।

माघ २९ गते अर्को बैठक बस्ने गरि प्रदेश नम्बर ७ को बैठक सम्पन्न भएको छ ।

प्रदेशसभाका जेष्ट सदस्य दिव्यश्वरी शाहको अध्यक्षमा बसको बैटकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधी पनि पारित गरेको छ ।

प्रदेशसभाका जेष्ठ सदस्य शाहले बैठक सञ्चालनका क्रममा प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र सुनाएपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले सम्बोधन गरेका थिए ।

बैठकमा नेकपा एमालेबाट प्रकाश वहादुर शाह, नेपाली कांग्रेसबाट भरत वहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट र राष्ट्रीय जनता पार्टीबाट मालामती रानाले सम्बोधन गरे ।

 

Logo