काठमाडौँ । मस्तिष्कघातबाट पीडित साहित्यकार मनु ब्राजाकीको निधन भएको छ। ब्राजाकीको ७५ वर्षको उमेरमा पाटन अस्पतालमा आज बिहान निधन भएको हो। "/>

रहेनन् साहित्यकार मनु ब्राजाकी

रहेनन् साहित्यकार मनु ब्राजाकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । मस्तिष्कघातबाट पीडित साहित्यकार मनु ब्राजाकीको निधन भएको छ। ब्राजाकीको ७५ वर्षको उमेरमा पाटन अस्पतालमा आज बिहान निधन भएको हो। 

ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह, पारदर्शी मान्छे, भविष्य यात्रा लगायत आधा दर्जनभन्दा बढी कथा संग्रहका साथै गजल गंगा, के हेरेको ए जिन्दगी लगायत गजलसंग्रह प्रकाशित छन्। 

समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए। 

उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

Logo