मह सञ्चारको प्रस्तुति चलचित्र ‘शत्रु गते’को दोस्रो गीत ‘पिरतीको बर्को’ बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । "/>

‘शत्रु गते’को ‘पिरतीको बर्को’ सार्वजनिक

‘शत्रु गते’को ‘पिरतीको बर्को’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

मह सञ्चारको प्रस्तुति चलचित्र ‘शत्रु गते’को दोस्रो गीत ‘पिरतीको बर्को’ बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

अर्जुन भट्टराईले लेखेको उक्त गितमा प्रविन सिंहको नृत्य निर्देशन रहेको रहेको छ । त्यस्तै संगित र स्वर कालिप्रशाद वास्कोटाको रहेको छ । गीतमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ ।

सार्वजनिक कार्यक्रममा दीपाले आई लभ यु भनेपछि…. (भिडियो सहित )

प्रदिप भट्टराई निर्देशित चलचित्रमा कथा हरिवंश आचार्यको रहेको छ भने पटकथा दीपकराज गिरी को रहेको छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् ।

दीर्घ गुरुङको छायाङ्कन रहेको चलचित्रमा पल र आँचलको अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, बसुन्धरा भूसाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

Logo