नेदरल्यान्डको एम्सटर्डममा एक टेलिभिजन च्यानलले अनौठो प्रयोग ग-यो । त्यहाँ उनको टिमले मिलेर हालै बजारमा आएको सेक्स डललाई बिच सडकमा राखियो । त्यहाँ सेक्स डल्सको वेश्यालय बनाइयो, जहाँ मानिसहरुलाई आउनका लागि अपिल गरियो ।

सेक्स, ड्रग्स र यस्तै मुद्दामा वृत्तचित्र बनाउने यस च्यानलको एक सदस्या अनुसार सेक्स डलको बारेमा विश्वभरमा फरक फरक प्रतिक्रिया पाइयो ।
उनले भने, ‘हामी जान्न चाहन्थ्यौं कि महिलाको ठाउँमा सेक्स डलले स्थान लियो भने के होला ?’

बैज्ञानिकहरुले पनि स्विकार गरिसकेका छन् कि, अब केहि बर्षपछि सेक्स डल हाम्रो जि
न्दगीको हिस्सा बन्नेछ । २०३० सम्ममा धेरैजसो घरमा सेक्स डल हुनेछन् । साथै मानिसहरु यससँग अन्तरंग सम्बन्ध गाँस्नका लागि अभ्यस्त भइसक्नेछन् ।

सेक्स डल आइसकेपछि सेक्सुअल क्राईम र वलत्कारको घटना कम हुने विश्वास गरिएको छ । साथै गैर कानुनी ढंगले चलाइएको वेश्यालय पनि कम हुनेछ । टिभी च्यानलले यस सेक्स डल प्रयोग गर्नका लागि २६ पाउन्ड मूल्य राखेको छ ।






























प्रतिक्रिया