सुवर्ण अवसरः आयल निगमले विभिन्न २९ पदमा माग्यो ९५ कर्मचारी

सुवर्ण अवसरः आयल निगमले विभिन्न २९ पदमा माग्यो ९५ कर्मचारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेपाल आयाल निगमले विभिन्न ९५ जना कर्मचारी माग गरेको छ । शुक्रबारको गोरखापत्रमा सूचना जारी गर्दै निगमले विभिन्न २९ पदका लागी उक्त जनशक्ति माग गरेको हो ।

निगमले प्राविधिक, प्रशासन, लेखा, कानुन, इन्जिनियरिङ सबै समूहमा जनशक्ति पदपूर्तिका लागि सूचना प्रकाशन गरेको हो। माघ १२ गतेबाट २१ दिनसम्म आवेदन दिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ।

Skip This
Skip This
Logo