गुटको दलदलमा कांग्रेस

गुटको दलदलमा कांग्रेस

केन्द्रबिन्दु
0
Shares

मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस स्वार्थ केन्द्रित गुट र उपगुटको कमजोर बन्दै गएको छ । 

प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ निर्वाचनमा तेस्रो स्थानमा धकेलिए पनि सुधारिने अवस्था अझै देखिएको छैन । 

पार्टी हितको नारा दिने तर व्यक्ति र समुह केन्द्रित स्वार्थ पुरा गर्न नेताहरु सक्रिया हुँदा कांग्रेस गाउँ तहसम्म गुट, उपगुट र समुहमा विभाजित बन्न पुगेको छ ।

निर्वाचनमा पार्टिको पराजयपछि १४ औँ महाधिवेशनमा आफ्नो उपस्थिती देखाउन दोस्रो तहका मात्र होईन, युवा केन्द्रीय सदस्य र त्यसभन्दा तलका नेता पनि  समुह बनाउन जुटेका छन् ।नागरिक दैनिक

Logo