काठमाडौं
तीन वर्षका बालक पनि प्रहरी खोरमा पुुगेका छन् । बालककी आमा काठमाडौंको ठमेलक्षेत्रको पेसेवर लुुटेरा भएको र लुुट्ने क्रममा दरबारमार्ग प्रहरीले ती महिलालाई पक्राउ गरेपछि उनीसँगै उनका तीन वर्षीय छोरा पनि प्रहरी खोरमा पुुगेका हुुन् । "/>

तीन वर्षीय बालक पनि प्रहरी खोरमा !?

तीन वर्षीय बालक पनि प्रहरी खोरमा !?


काठमाडौं
तीन वर्षका बालक पनि प्रहरी खोरमा पुुगेका छन् । बालककी आमा काठमाडौंको ठमेलक्षेत्रको पेसेवर लुुटेरा भएको र लुुट्ने क्रममा दरबारमार्ग प्रहरीले ती महिलालाई पक्राउ गरेपछि उनीसँगै उनका तीन वर्षीय छोरा पनि प्रहरी खोरमा पुुगेका हुुन् । बालक र उनकी आमाको नाम भने प्रहरीले बताउन मानेन ।

प्रहरी स्रोतका अनुसार ती महिलाले लामो समय देखि ठमेल क्षेत्रमा यौन र लुटपाट सम्बन्धी क्रियाकलाप गर्दै आएकी थिइन् । सोही क्रममा केही दिन अघि प्रहरीले उनलाई पक्राउ गरेको थियो । ती महिलालाई पक्राउ गरेपछि उनको साथमा रहेको छोरालाई हेरचाह गर्ने कोही नभएको हुुनाले ती महिलाले आफ्नो तीन वर्षीय छोरालाई पनि आफूसँगै प्रहरी खोरमा राखेको स्रोतले बताएको छ । नेपालको कानुन अनुसार नाबालकलाई जेल पठाउन पाईंदैन ।
आर्थिक दैनिकबाट

Logo