काठमाडौँ,३०,पुस

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । "/>

पहिलो पटक ग्रेडिङमा कक्षा ११ को नतिजा सार्वजनिक

पहिलो पटक ग्रेडिङमा कक्षा ११ को नतिजा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,३०,पुस

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । शनिवार साँझ बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलका अनुसार यस पटक विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरिएको छ । ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । कक्षा ११ मा तीन लाख ४७ हजार ७४८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
नयाँपत्रिकाबाट

Logo