काठमाडौँ, २९ पुस । नेपाल एसोसिएसन अफ टुर एन्‌ड ट्राभल एजेन्ट (नाट्टा) अध्यक्षमा ६ मतले सिएन पाण्डे निर्वाचित भएका छन्। "/>

नाट्टामा ६ मतले पाण्डे बिजयी

नाट्टामा ६ मतले पाण्डे बिजयी


केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ पुस । नेपाल एसोसिएसन अफ टुर एन्‌ड ट्राभल एजेन्ट (नाट्टा) अध्यक्षमा ६ मतले सिएन पाण्डे निर्वाचित भएका छन्। शुक्रबार होटल सोल्टीमा सम्पन्न निर्वाचनमा प्रतिद्वन्दी डिके शर्मालाई पराजित गरेका हुन् ।

त्यस्तै प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डेकै प्यानलबाट निर्वाचित भएका छन् भने द्वितीय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन् ।

यस्तो छ कार्यसमिति 

अध्यक्ष : सिएन पाण्डे

प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं

द्वितीय उपाध्यक्ष : संगीता जिरेल

महासचिव : रमेश थापा

सचिव : सविता भट्टराई

कोषाध्यक्ष : रामप्रसाद श्रेष्ठ

सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराई

सदस्यहरु :

१) सुदर्शन नेपाल

२) देबकी गुरुगँ

३) फुरी ग्याल्जेन शेर्पा

४ ) अमृत कुमार ढकाल

५) रमेश पौडेल

६) राजु ढकाल

७) ईनु थापा

८) गीता ढकाल

Logo