युवतीको रोजाइ ओरल सेक्स ? यस्तो खुलासा

युवतीको रोजाइ ओरल सेक्स ? यस्तो खुलासा

केन्द्रबिन्दु
0
Shares

युवतीहरुले ओरल सेक्सलाई प्राथमिकता दिने गरेका छन् । अमेरिकामा केहि समयअघि जारी गरिएको नेशनल हेल्थ रिपोर्ट अनुसार युवतीहरुले पहिलो सेक्सको क्रममा ओरल सेक्स रुचाउने तथ्य सार्वजनिक भएको हो । योनी संभोगवाट एचआइभी एड्स लगायत रोग सर्ने र गर्भ रहन सक्ने संभावना भएकाले युवतीहरु ओरल सेक्सको मज्जा लुट्न चाहने जनाइएको छ ।

१५ देखि २४ वर्ष उमेर समूहका दुइ तिहाइ युवाले ओरल सेक्स गर्ने गरेको रिपोर्टमा उल्लेख छ । केटीले पहिलो संभोग अघि ओरल सेक्स गरेका पाइन्छ । सर्वेका अनुसार २६ प्रतिशत युवतीले योनी संभोग अघि ओरल सेक्स गरेका छन्, जवकी २७ प्रतिशत युवाले एक वार योनी संभोगपछि ओरल सेक्सका आनन्द उठाएका छन् । ७ दशमलव ४ प्रतिशत युवती यस्ता पनि रहे, जसले योनी संभोग र ओरल सेक्सका मजा एकसाथ लुटे ।

यता टीनएजर्सहरु ओरल सेक्सलाई कम प्राथमिकता दिने गरेको पाइन्छ । युवाहरुमा भने यसको क्रेज वढ्दो छ ।

यद्यपी योंगस्टारमा भने ओरल सेक्स गर्ने वानी आशिंक रुपमा वढिरहेको छ । पेरेन्टहुड फेटरेरेशन अफ अमेरिकाका भाइस प्रेसिडेन्ट लेजली केन्टरले यस सम्वन्धामा युवाको स्वस्थ्यप्रति चिन्ता व्याक्त गरेका छन् । ओरल सेक्स टीन एजर्सका लागि एउटा लहड मात्र भएको उनले वताएका छन् ।

यसअघि लन्डनमा गरिएको एक सर्वेक्ष्ँणले इन्टरनेटको माध्यामवाट अनलाइन सेक्सको प्रचलन वढ्दै गएको पाइएको थियो । सर्वेका अनुसार अधिकतम युवा इन्टरनेट प्रयोग गर्न सुरु गर्नसाथ पोर्न साइट हेर्न सुरु गर्छन् ।

१० प्रतिशत व्यक्ति अनलाइन सेक्सका लागि ट्वीटर र फेसवुक जस्ता सोशल नेटवर्किङ वेबसाइट प्रयोग गर्छन् र यसको माध्यामवाट सेक्सको वारेमा सर्च गर्छन् । जवकि २० प्रतिशत व्यक्ति यस्तो पाइयो कि अनलाइन सम्पर्कवाट आफ्ना पार्टनर भेटेका छन र यस दौरान सेक्स पनि गरेका छन् ।

सर्वेमा यस कुराको पनि खुलासा भएको छ कि महिलाको अपेक्षा पुरुष सोशल नेटवर्किङ वेबसाइटमा सेक्सको कुरा ज्यादा गर्न मन पराउछन् । युवाले आफ्नो धेरैजसो समय पोर्न सामग्री खोज्नमा व्यातित गर्छन् ।

Logo