काठमाडौं ।
श्रम संस्कृति पार्टीले सरकारको नीति तथा कार्याक्रम माथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएमा सदन बहिस्कार गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको चलिरहेको बैठकमा उनले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआए हामी संसद् बैठक बहिस्कार गर्न श्रम संस्कृति पार्टीका सचेतक आर्यन राईले बताएका छा् ।
उनले प्रधनमन्त्री बालेन्द्र शाहले सदनलाई बेवास्ता गरेको हो भन्दै प्रश्न गरे । उनले सदनमा सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने बताए । सांसदले सदनमा व्यक्तिगत कुरा उठाउने होइन, जनताको कुरा रहेको बताएका छन् ।































