नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी, यी हुन निर्वार्चित पदाधिकारी र सदस्यहरु

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी, यी हुन निर्वार्चित पदाधिकारी र सदस्यहरु

केन्द्रबिन्दु
564
Shares

काठमाडौं ।
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा अग्रज कलाकार उत्तम केसी नेपाल विजय भएका छन् ।
गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।

चलचित्र कलाकार संघको निर्वाचन अन्तिम नतिजाः–
अध्यक्ष
उत्तम केसी –२१६ (बिजयी)
सविन श्रेष्ठ – १३२

उपाध्यक्ष
उद्धव भट्टराई –१०७
डिबि तामाङ–२७
पनाह अधिकारी–१३५
पूजना प्रधान–१४४ (बिजयी)
राजेन्द्र बस्नेत–१८
शिवहरी बैरागी–१४६ (बिजयी)

महासचिव –
रामेश्वर बुर्लाकोटी–१२५
सुनील कटवाल– १९५ (बिजयी)

सचिब
गोपाल ढकाल–२१४ (बिजयी)
पल्पसा डंगोल–११०

कोषाध्यक्ष
तेजुला खतिवडा–१४९ (बिजयी)
पवित्रा आचार्य–१०६
खुश्व खड्का –५८

सहकोषाध्यक्ष
पवन केसी–१६१ (बिजयी)
गीता नेपाल–१५३

सदस्यहरुः– (बिजयी १० जना)
इन्द्रबहादुर लामा (खम्बे)
चन्द्रकला (मोनीका) दाहाल
चन्द्रकला राई (लब्ली संगम)
छुल्ठिम गुरुङ
जीवन थापा
दमन रुपाखेती
नवीनकुमार श्रेष्ठ
रश्मि भट्ट
श्रीदेव भट्टराई
सुलेमान इकु

Logo