चिनियाँ युवतीहरू पनि यस्तो ? यो तपाईंलाई थाहा नहुन सक्छ

चिनियाँ युवतीहरू पनि यस्तो ? यो तपाईंलाई थाहा नहुन सक्छ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु, १४ पुस ।

यो खबर पढेपछि तपाईंले भन्नुहुनेछ, चीनमा यस्तो पनि हुन्छ ?

यहाँ चीनबारे बाहिर नआएका केही जानकारी दिने कोसिस गरेका छौं ।

१. यसबारे धेरैलाई थाहा थिएन । छैन पनि होला । चिनियाँ युवतीको यो वास्तविकता उदेकलाग्दो पनि छ । उनीहरूमा अहिले एक गज्जब ट्रेन्ड चलेको छ । ट्रेन्ड के हो भने, विवाहअघि प्लाष्टिक सर्जरीद्वारा आफ्नो भर्जिनिटी रिस्टोर गर्ने ।

२. चिनियाँहरूको नाम हामीलाई अनौठो लाग्छ । अझ अनौठो त के छ भने कतिपय चिनियाँले आफ्ना बच्चाको नाम ओलम्पिक जस्ता ठूलो खेलको नामबाट राख्ने गरेका छन् ।

३. चीनमा बिहे गरेपछि जथाभावी बच्च जन्माउन वर्जित छ । कतिपय दम्पतीले फेमिली प्लानिङ प्रमाणपत्र लिनुपर्ने हुन्छ । बच्चा जन्मनुअघि वा पछि ।

४. साँझ सात बजे धेरैजसो चिनियाँहरू एउटै च्यानल हेर्ने गर्छन् ।

५. चीन केवल एउटै टाइम जोन अपनाउँछ ।

६.हामी कुकुरलाई पूजा गर्छौै तिहारमा । तर, चीनमा कुकुरलाई मारेर खाने पर्व मनाइन्छ ।

७. चीनमा लगभग सबै मानिस एकै समयमा विदामा निस्कन्छन् । चाइनिज न्यू इयरमा उनीहरूले चालीस दिन विदा पाउँछन् । त्यसबेला उनीहरू घुम्न निस्कन्छन् ।

८. चीनमा केवल रमाइलोका लागि डिं«क गर्दैनन् । बरु बोसले भनेपछि पिउनुपर्छ ।
     – एजेन्सी 

Logo