काठमाडौँ, १४, पुस
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले संविधान संशोधन भए मात्र नयाँ बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । "/>

संविधान संशोधन भए सरकारमा जान्छौं :राजपा नेपाल

संविधान संशोधन भए सरकारमा जान्छौं :राजपा नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४, पुस
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) ले संविधान संशोधन भए मात्र नयाँ बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । राजधानीको बबरमहल स्थित राजपा नेपाल केन्द्रीय कार्यालयमा बसेको राजनीतिक समिति बैठकले संविधान संशोधन पश्चात् सरकारमा सहभागी हुने निष्कर्ष निकालेको हो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन पश्चात् बसेको सो पार्टीको राजनीतिक समिति बैठकले संविधान संशोधनका लागि अन्य राजनीतिक दलसँग छलफल गर्ने निष्कर्ष पनि निकालेको राजपा नेपाल अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले जानकारी दिए । ‘जनताले संविधान संशोधनको पक्षमा मतदान गरेका छन्, हामी संशोधनका लागि पहल गर्छौं,’ महतोले भने, ‘सरकार निर्माण हाम्रो प्राथमिकताको विषयमा होइन, हाम्रो पहिलो प्राथमिकता संविधान संशोधन नै हो ।’
राजधानीबाट

Logo