काठमाडाैं, ९ पुस ।
माक्स लगाएर अाएका बन्दुकधारीले इजिप्टको राजधानीको एक क्याफेमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा क्याफेका बसेका गार्ड रहेका छन् ।
घटना इजिप्टको राजधानी कायरो सहरभन्दा ५० किलोमिटर टाढा रहेको एक सहरमा भएको हो । घटना अपराधी समूहले गरेको सरकारी अधिकारी जनाएको छ ।
मोटरसाइकलमा अाएका दुर्इ जना बन्दुकधारीले बन्दुक चलाएकाे प्रत्यक्षदर्शी अखबर अल युमले बताएका छन् । घटनामा संलग्न अपराधीको खोजी कार्य जारी रहेको सरकारी अधिकारीले बताएको छ । एएफपी





























प्रतिक्रिया