पत्नीलाई कुकुरलाई जस्तै घुमाउने टाइकुनको लक्जरी लाइफ

पत्नीलाई कुकुरलाई जस्तै घुमाउने टाइकुनको लक्जरी लाइफ

केन्द्रबिन्दु
0
Shares

अर्बपति टोबाको टाइकुन ट्रैवर्स यसकारण अनौठा छन् कि, उनी आफ्नी पत्नीलाई कुकुरलाई झै बाँधेर घुमाउँछन् । यो उनको सौख हो । उनी आफ्नी पत्नीको गलामा डोरी बाँधेर घुमाइरहेको तस्विर सार्वजनिक समेत गर्छन् ।

सूर्तीजन्य बस्तु कारोबार गरेर अथाह धन कमाएका ट्रैवर्स क्यान्डिमेन बेनन आफ्नो लक्जरी लाइफस्टाइल र वाइल्ड पार्टीका लागि पनि चर्चामा रहन्छन् । उनले यस्ता पार्टीमा करोडौं रुपैयाँको गोल्ड क्वेस्ट मेन्सनमा गर्छन् । त्यहाँ उनकी पत्नी र बच्चाहरु बस्छन् । हरेक पार्टीको थीम अनुसार त्यहाँको बगैंचालाई फरक फरक ढंगले सजाइन्छ ।

यो बगैंचाको साजसज्जामा मात्र पनि उनले धेरै पैसा खर्च गरिसकेका छन् । उनले १० लाख डलर खर्च गरेर त्यहाँ स्विमिङ पुल बनाएका छन् ।

क्यान्डिमेनले हरेक दिन घरमा पार्टी गर्छन् । उनले पुल साइड पार्टी र महंगो कारको फोटो पनि सामाजिक संजालमा पोस्ट गरिरहन्छन् । गोल्ड कोस्टमा उनको ३७ लाख डलरको आलिशान बंगाल पनि छ । जहाँ करिब हरेक दिन शानदार पार्टी आयोजना गरिन्छ । त्यहाँ सुन्दर युवतीदेखि विकिनी गर्ल यहाँसम्म कि न्युड गल्र्स समेत उपस्थित हुन्छन् । एजेन्सी

Logo