वीरगञ्ज, ५, पुस
वीरगञ्ज स्थित सुपर ग्याँसको प्लान्टमा भिषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्याँसको प्लान्टमा बुधबार बिहान आगलागी हुँदा ६ जना कामदार घाइते भएको बताइएको छ। "/>

वीरगञ्जको सुपर ग्याँस प्लान्टमा भीषण आगलागी !

वीरगञ्जको सुपर ग्याँस प्लान्टमा भीषण आगलागी !

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज, ५, पुस
वीरगञ्ज स्थित सुपर ग्याँसको प्लान्टमा भिषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्याँसको प्लान्टमा बुधबार बिहान आगलागी हुँदा ६ जना कामदार घाइते भएको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि गण्डक अस्पताल लगिएको छ। आगो नियन्त्रणको प्रयास जारी छ। आगो निभाउन गएको वारुण यन्त्र पनि जलेको छ। विस्तृत विवरण आउन बाँकी छ ।
स्रोत अन्नपूर्णपोष्ट

Skip This
Skip This
Logo