काठमाडौं,२९, मंशिर
अर्थतन्त्रको आकारसँगै बजारमा चलनचल्ती हुने नोटको परिमाण समेत बढ्दै गएको छ । हाल नेपालमा ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् । "/>

४ खर्ब ३० अर्बको नोट चलनचल्तीमा

४ खर्ब ३० अर्बको नोट चलनचल्तीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२९, मंशिर
अर्थतन्त्रको आकारसँगै बजारमा चलनचल्ती हुने नोटको परिमाण समेत बढ्दै गएको छ । हाल नेपालमा ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरका नोट चलन चल्तीमा छन् । यो अघिल्लो वर्षको भन्दा ११.६१ प्रतिशतले बढी हो । नोटको मूल्य र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७३ असार सम्म विभिन्न दरका ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँ बराबरका नोटहरु चलनचल्तीमा रहेका थिए । ०७४ असारमा आइपुग्दा नोटको परिमाण ११.६१ प्रतिशतले बढेर ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ बराबर पुगेको हो । कुन नोट कति बजारमा हेरौंः

नयाँपत्रिकाबाट

Logo