१०० पुरुषसँग ‘रिलेसन’ बनाउने एक सुन्दरीको कथा

१०० पुरुषसँग ‘रिलेसन’ बनाउने एक सुन्दरीको कथा

केन्द्रबिन्दु
0
Shares

उनको उमेर ४७ बर्ष पुगेछ । बेलायतमा बस्छिन् । फाइनानशियल कन्सल्टेन्ट हुन् । तर, उनी तिनै पुरुषहरुको साथी बनिन्, जो आफ्नो दाम्पत्य जीवनबाट खुसी छैनन् । तिनै बेखुस श्रीमानलाई उनले खुसी बनाउने काम गरे । उनी यस्तो पार्टनरको खोजी आफ्नो डेटिङ साइटबाट गर्छिन् ।

उनी मोडल पनि हुन् । उनले भनेकी छिन् कि, उनीसँग जोडिन आउने पुरुषहरु आफ्ना पत्नीसँग खुसी छैनन् । सन्तुष्ट छैनन् । अहिले उनलाई के कुराले खुसी बनाएका छ भने, ति असन्तुष्ट पुरुषहरु खुसी छन् ।

पूर्व मोडल लिलाई आफ्नो सम्बन्धका लागि कुनै पछुतो छैन । किनभने उनले श्रीमान् श्रीमतिलाई एकसाथ बस्ने वातावरण बनाइदिइरहेकी छिन् । कतिपय अवस्थामा पत्नीहरु व्यस्त हुन्छन् । बच्चा जन्माउँछन् । यस्तो बेला पुरुष एक्लै हुन्छ । यसरी एक्लै भएका पुरुषका लागि कसैको साथ चाहिन्छ । तर, उनीहरु आफ्नी पत्नीलाई पनि छाड्न चाहँदैनन् । त्यस्तै पुरुषलाई लिले सहयोग गर्छिन् ।

लिले धेरैजसो पार्टनर आफ्नो डेटिङ साइटबाट प्राप्त गर्छिन् । यो साइट म्यारिड व्यक्तिका लागि म्याच मेकिङ गर्नका लागि स्पेशलाइज्ड छ । यस साइटमा जोडिने धेरैजसो पुरुष धनाड्य बिजनेसम्यान छन् ।

Logo