५ मतले चुनाव हारे, कांग्रेस नेता पौडेलले

५ मतले चुनाव हारे, कांग्रेस नेता पौडेलले

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल ५ मतको कमीले पराजित भएका छन् । उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका थिए ।

पौडेल नेकपा माओवादीकी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालासँग पराजित भएका हुन् । पौडलले १६ हजार ६ सय ४१ पाए भने विजयी कोइरालाले १६ हजार ६ सय ४६ मत पाइन् । नेपाल विद्यार्थी संघका पूर्व सभापति पौडेल पार्टीमा राम्रो छवी भएका नेतामा पर्छन् ।

Logo