सुर्खेत,२४,मंशिर
सुर्खेतको क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का पराजित भएका छन् । उनलाई पराजित गर्दै एमाले उम्मेदवार ध्रुवकुमार शाही विजयी भएका हुन् ।
शाहीले ३६ हजार ७ सय ५९ मत पाउँदा खड्काले ३३ हजार ३ सय ७७ मत पाएका छन् ।































प्रतिक्रिया