मकवानपुर,२४,मंशिर
मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई हराउँदै एमाले उम्मेदवार कृष्ण दाहाल चिर्वाचित भएका छन् । दाहालको मकवानपुरबाट यो तेस्रो जित हो । अन्तिम निर्वाचन परिणाम अनुसार दाहालले ४० हजार ६३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् । उपप्रधान तथा ऊर्जा मन्त्री थापा अन्तिम पटक ०५१ मा मकवानपुरबाट निर्वाचित सांसद भएका थिए । त्यसयता उनी लगातार पराजित छन् ।































प्रतिक्रिया