काभ्रे, २३, मंसिर
काभ्रेको भर्खरै प्राप्त मत परिणाम यस्तो छ: प्रतिनिधि सभा १ तर्फ काँग्रेसका तिर्थ लामाले ८१३९ मत पाएका छन् भने बाम गठबन्धनका गंगा बहादुर दोङले ८१९० पाएका छन् । "/>

काभ्रेमा बाम गठबन्धनकै अग्रता कायम

काभ्रेमा बाम गठबन्धनकै अग्रता कायम

केन्द्रबिन्दु
0
Shares

काभ्रे, २३, मंसिर
काभ्रेको भर्खरै प्राप्त मत परिणाम यस्तो छ: प्रतिनिधि सभा १ तर्फ काँग्रेसका तिर्थ लामाले ८१३९ मत पाएका छन् भने बाम गठबन्धनका गंगा बहादुर दोङले ८१९० पाएका छन् । प्रदेश सभा १ (क) मा काँग्रेसका सिवि लामाले ३७७२ मत ल्याएका छन् । बाम गठबन्धनका रत्न ढकालले ५८५७ मत पाएका छन् । प्रदेश सभा १ (ख) मा काँग्रेसका गणेश लामाले ५०४९ मत पाएका छन् ।  बाम गठबन्धनका चन्द्र लामाले ४६६२ पाएका छन् ।

त्यस्तै प्रतिनिधि सभा २ मा काँग्रेसका मधु आचार्यले ७४८७ मत ल्याएका छन् भने एमालेका गोकुल बांसकोटाले १०५१८ मत पाएका छन् । प्रदेश सभा २ (क) मा काँग्रेसका सुन्दरमणि आचार्यले ३१८२ र एमालेका लक्ष्मण लम्सालले ६९०९ मत पाएका छन् । प्रदेश सभा २ (ख) मा काँगैसका कञ्चन चन्द्र बादेले ४४३० र बाम गठबन्धनका बसुन्धरा हुमागाईले ४९४३ मत पाएको अवस्था छ ।

 

Logo