मंसिर, २३,ललितपुर

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (एमाले) का कृष्णलाल महर्जन विजयी भएका छन् । "/>

ललितपुर–२ मा एमालेका कृष्णलाल महर्जन विजयी

ललितपुर–२ मा एमालेका कृष्णलाल महर्जन विजयी

केन्द्रबिन्दु
0
Shares

मंसिर, २३,ललितपुर

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (एमाले) का कृष्णलाल महर्जन विजयी भएका छन् । उनले २७ हजार ७१३ र उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याएका छन् । कृष्णलाल यस अघि वि सं. ०५६ को आमनिर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी भएका थिए । निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले निर्वाचनको अन्तिम परिणाम सुनाउँदै कृष्णलाललाई विजयी भएको घोषणा गरेका हुन् ।
रासस

Logo