यी मोडलले कसरी कलगर्ल बनेर करोडौं कमाइन् ?

यी मोडलले कसरी कलगर्ल बनेर करोडौं कमाइन् ?

केन्द्रबिन्दु
0
Shares

न्यूयोर्क, १६ मंसिर । रसियाबाट अमेरिका गएकी मोडल स्वेतलना त्रेविस अहिले चर्चामा छिन् । कलगर्ल बनेर करोडौं कमाउने उनी हालै न्युयोर्कको अदालतमा पेश भइन् । त्यहाँ उनले न्युर्योकका पूर्व गर्भनर इलियत स्पित्जरमाथि गंभीर आरोप लगाइन् । यी मोडलले अदालतमा भनिन्– शारीरिक सम्बन्ध राख्ने क्रममा पूर्व गर्भनरले आफुलाई पिट्ने र सेक्स टोयजको प्रयोग गर्न लगाउथे ।

भनिहालौ, त्रेविसमाथि न्युर्योकका पूर्व गर्भनर इलियटलाई ब्ल्याकमेल गरेको अरोप छ । र, उनी पछिल्लो एक बर्षयता न्युयोर्कको जेलमा बन्द थिइन् ।

– २१ बर्षिय रसियन मोडलले त्रेविसको नाममा मोडलिङ सुरु गरेकी थिइन् ।

– त्यस क्रममा उनले स्वयं सेक्स ऱ्याकेटमा सामेल हुने बताएकी थिइन् ।

– खासमा त्रेविस करिब दुई बर्षअघि न्युर्योक घुम्न पुगेकी थिइन् । त्यसबेला उनीसँग केवल तीन सय डलर मात्र थियो ।

– उनलाई न्युयोर्कको जीवनशैलीले तान्यो । अन्तत: उनी आफ्नो खर्च पुरा गर्न कलगर्ल बनिन् ।

– त्यही क्रममा उनको भेट त्यहाँका पूर्व गभर्नरसँग भयो । उनीहरुको एक पार्टीमा भेट भएको थियो ।

– त्रेवीसका लागि पैसा कमाउने राम्रो मौका थियो त्यो । यहि कारण उनले इलियट र आफ्नो सेक्स भिडियो बनाइन् । र, त्रेवीसले इलियटलाई ब्ल्याकमेल गर्न थालिन् ।

– इलियटले राजनीतिक कारणले गर्दा आफ्नो मुख खोल्न सकेनन् । यसकारण त्रेविसले दुई बर्षमा उनीबाट करिब चार लाख डलर असुलिन् ।

– आखिरमा यो घटना चुहियो । अन्त्यमा उनलाई प्रहरीले पक्राउ गऱ्यो ।

– त्रेविशका अनुसार दुई बर्षअघि उनी न्यूयोर्क आएकी थिइन् । त्यसपछि उनी कलगर्ल बनेर करिब पाँच लाख डलर कमाई गरिन् ।

Logo