चितवन, ११, मंसिर

यता पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ । "/>

चितवनमा सिलिण्डर बम पड्काइयो

चितवनमा सिलिण्डर बम पड्काइयो

केन्द्रबिन्दु
0
Shares

चितवन, ११, मंसिर

यता पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ । गए राति ८ः १५ बजेको समयमा सूर्यपुर स्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।
रासस

Logo