यी अबोध र मायालु बच्चाहरुलाई किन आफ्नै बुवाले गोली ठोक्न लगाए ?

यी अबोध र मायालु बच्चाहरुलाई किन आफ्नै बुवाले गोली ठोक्न लगाए ?

केन्द्रबिन्दु
0
Shares

कोही कति निर्दयी र क्रुर हुन्छन् ? आफैँले जन्म दिएका बच्चालाई गोली ठोक्न आदेश दिन्छन् । यस्तै क्रुर बुवा हुन्, सोनू मलिक ।

यी अपराधीले आफ्ना साना बच्चाहरुको हत्या गराए । त्यो पनि भाइमार्फत । उनका भाइले आफ्ना भतिजाहरुलाई लाइन लगाएर गोली ठोकिदिए ।

 

भारत, पंचकुलको घटना हो । हरियाणा कुरुक्षेत्रको गाउँबाट हराएका तीन बच्चाको शव जब प्रहरीले फेला पा¥यो, त्यही दिन बच्चाका पिताको फोन बन्द भयो ।

प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गरेपछि अनौठो रहस्य खुल्यो । ती बच्चाहरुको हत्या अरुले नभई उनै बुवाले गर्न लगाएका रहेछन् ।

परस्त्रीसँग आफ्नो अवैध सम्बन्ध लुकाउन उनले आफ्नै बच्चाहरुको हत्या गराएका थिए । (एजेन्सी)

Skip This
Skip This
Logo