प्रकाशको श्रद्धान्जली सभामा ढलेका जनवादी गायक पाख्रिनको निधन

प्रकाशको श्रद्धान्जली सभामा ढलेका जनवादी गायक पाख्रिनको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ मंसिर ।

बामगठवन्धनको चुनावी सभा र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदै गर्दा हृदयाघात भएका जनवादी गायक तथा पूर्व सांसद खुसीराम पाख्रिनको निधन भएको छ ।

चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाइसकेका पाख्रिन स्टेजमा अचानक ढलेपछि उनलाई उपचारार्थ नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उनको निधन भएको हो ।

Logo