सेक्सी देखिने चक्करमा दुलहीको यस्तो हविगत

सेक्सी देखिने चक्करमा दुलहीको यस्तो हविगत

केन्द्रबिन्दु
3
Shares

काठमाडौं, ४ मंसिर । नेपामा मंसिर लागे देखिन् बिवाहको सिजन सुरु भएको छ । अहिले विदेशमा पनि दुलहीको पहिरनमा सजिएका तस्विरहरू सार्वजनिक भएको छ । तर, विवाहको पहिरन यति अनौठो छ कि, हेर्दा हाँसो थाम्न सकिदैन । सायद विवाहको यी क्षण एवं तस्विर सधै स्मरणिय होस् भन्ने चाहले यस्तो पहिरन लगाइएका हुन् ।

समाजिक संजालमा केहि बिवाहको तस्विर भाइरल भैरहेको छ । त्यसको खास विशेषता भनेको दुलहीको पहिरन नै हो । दुलहीले लगाएका अनौठा पहिरन नै सामाजिक संजालको आकर्षण बनेका छन् ।

एक महिलाले लगाएको दुलहीको पहिरनले लाखौको ध्यान खिचेको छ । यस महिलाले सेक्सी लुक्स पाउने चक्करमा पारदर्शी पहिरन लगाइन् । तर, त्यही पहिरनको कारण उनलाई सामाजिक संजालमा उडाइयो । एजेन्सी

Logo