चन्द्रपुरको आमसभा स्थल नजिक विस्फोटन, ७ जना घाईते

चन्द्रपुरको आमसभा स्थल नजिक विस्फोटन, ७ जना घाईते

केन्द्रबिन्दु
0
Shares

रौतहट, २ मंसिर । वाम गठबन्धनको चुनावी सभा चन्द्रपुरको राधाकृष्ण मन्दिर नजिक हुने क्रममा बम विस्फोट भएको ।

शनिवार हुन लागेको चुनावी सभाको बाहिर बम विस्फोट भएको प्रहरीले जनाएको छ । उक्त विस्फोटनमा परेर ७ जना घाईते भएका छन् । घाईते मध्ये सरिता राई र उनका ७ बर्षिय छोरा जैविक राई बढी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको चितवन मेडिकल कलेज र चन्द्रपुर अस्पतालमा उपचार भैरहेको छ ।

Logo