काठमाडौँ, २९, कात्तिक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ । "/>

घूस लिँदा लिँदै सशस्त्र प्रहरी जवान पक्राउ

घूस लिँदा लिँदै सशस्त्र प्रहरी जवान पक्राउ


काठमाडौँ, २९, कात्तिक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग सात हजार घूस लिँदालिँदै सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ ।  पक्राउ परेका आचार्यलाई आयोगले हिजो सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताए ।
रासस

Logo