सर्वेन्द्र खनालले यातायात बिभाग संग मिलेर के-के गर्ने भए भिडियो हेर्नुहोस

सर्वेन्द्र खनालले यातायात बिभाग संग मिलेर के-के गर्ने भए भिडियो हेर्नुहोस

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौ, २७ कात्तिक । यातयात विभागको बिशेष अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा सैलेन्द्र खनालले नेपालको राजधानी काठमाण्डौ विश्वकै नमुना राजधानी बनाउन बिशेष गरि यातायात विभागले ध्यान दिनु पर्ने र साथ् सपोर्ट आफैले गर्ने खनालले प्रतिबद्धता व्यक्त गरे।

१० बर्ष पहिलेको राजधानी र अहिलेको राजधानीको उदाहरण दिदै खनालले भने पहिलेको भन्दा अझ फोहोर सहर बनेको भन्दै नेपालकै जनताले पनि छि यस्तो सहर भन्ने भएको हुदा सुधार्न हामीले बिशेष ध्यान दिनुपर्ने जानकारी दिए ।

हेर्नुहोस थप भिडियोमै :

Logo