धादिङ,२, कार्तिक

जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित एक कपास उद्योगमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ। "/>

कपास उद्योगमा आगलागी हुँदा १४ लाखको क्षति

कपास उद्योगमा आगलागी हुँदा १४ लाखको क्षति

केन्द्रबिन्दु
0
Shares

धादिङ,२, कार्तिक

जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित एक कपास उद्योगमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ। नेत्रावती गाउँपालिका वडा नं ४ कटुन्जेका युद्ध वहादुर बरबतीले संचालन गरेको धादिङ कपास प्रशोधन केन्द्रमा मंगलबार दिउसो १ बजे तिर आगलागी हुँदा उद्योग पुरै जलेर नष्ट भएको छ। घरमा खेर गएका पुराना कपडाहरु पेलेर नयाँ शिरक डसना बनाउने उद्योग जिल्लामै नमुना उद्योगको रुपमा संचालित थियो। आगलागि भएको खबर पाउने वित्तिकै स्थानिय, प्रहरी र नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरेपनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा पुरै क्षति भएको हो।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo