काठमाडौं,३०,असोज
१० मंसिरमा हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार पहिलो चरण अन्तर्गत १० मंसिरमा निर्वाचन तय भएको ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी ९ कात्तिकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया