असोज,२३, दोलखा
भीमेश्वर नगरपालिका–८ का कुमार बस्नेतले आमालाई दाउराले टाउकोमा प्रहार गरी हिजो हत्या गरेका छन् । "/>

आफ्नै छोराले दाउराले हानेर आमाको हत्या गरे

आफ्नै छोराले दाउराले हानेर आमाको हत्या गरे

केन्द्रबिन्दु
3
Shares

असोज,२३, दोलखा
भीमेश्वर नगरपालिका–८ का कुमार बस्नेतले आमालाई दाउराले टाउकोमा प्रहार गरी हिजो हत्या गरेका छन् । बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।  रासस

 

Logo