बुटवल, २१, असोज
हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर १ गते राति साविक गंगोलिया गाविस–५ बस्ने २६ वर्षीय रुदल यादवलाई गोली हानी हत्या गरेर फरार भएका थिए । "/>

हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

बुटवल, २१, असोज
हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर १ गते राति साविक गंगोलिया गाविस–५ बस्ने २६ वर्षीय रुदल यादवलाई गोली हानी हत्या गरेर फरार भएका थिए । दशैँमा घरमा आएका बेला अभियुक्त थारु बुधबार लुक्दै हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको इप्रका बुटवलले जनाएको छ ।
रासस

Logo